११ बुँदे माग राख्दै लोसपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

डिसी नेपाल
२४ जेठ २०७९ ११:२४
136
Shares

काठमाडौं। लोकतान्त्रिक समाजवादी(लोसपा)ले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न ११ बुँदे मागहरु राख्दै ज्ञापन पत्र बुझाएको छ।

लोसपाका अध्यक्ष महन्त ठाकुरलगायत नेताहरुले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाउँदै मधेस आन्दोला थारुहट आन्दोलन लगायत विभिन्न आन्दोलनमा लागेको मुद्दा फिर्ता सहितको विभिन्न ११ बुँदे ज्ञापन पत्र बुझाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.