जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन

डिसी नेपाल
२४ जेठ २०७९ ११:४१
56
Shares

सुर्खेत। जिल्ला समन्वय समिति सुर्खेतकाे निर्वाचनमा एमाले र माओवादी केन्द्रले गठबन्धन गठबन्धन गरेका छन् । जिल्ला समन्वय समिति सुर्खेतको प्रमुख एमाले र उपप्रमुखमा माओवादीले पाउने गरी गठबन्धन भएकाे हाे ।

नाै सदस्यीय जिल्ला समन्वय समितिमा एमालेले प्रमुखसहित ६ तथा माओवादीले उपप्रमुखसहित तीन पदमा बाँडफाँड गरेका छन् ।
प्रमुखमा एमालेका गंगाराम सुनार र उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाललाई अघि सारिएका छन् ।

सुर्खेतमा एमालेका नाै, माओवादीका एक, कांग्रेसका आठजना मतदाता छन् । अब माओवादी र एमाले मिलेर स्पष्ट बहुमत पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.