हेर्नुहोस् बुधबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

डिसी नेपाल
२५ जेठ २०७९ १०:५६
184
Shares

काठमाडौँ। साताको कारोबारको चौथौ दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ। मङ्गलबार प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.