बिहिबार सुनको मूल्य बढ्यो, चाँदी स्थिर

डिसी नेपाल
२६ जेठ २०७९ १०:५१
212
Shares

काठमाडौँ। साताको कारोबारको पाँचौ दिन बिहिबार सुनको मूल्य स्थिर रहेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार रुपैयाँ कायम गरेको छ।

बुधबार प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएकाे छ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य स्थिर रहेर प्रति तोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.