प्रि-ओपनिङमा नेप्से २ अंकले बढ्यो

डिसी नेपाल
२६ जेठ २०७९ १२:२६
44
Shares

काठमाडौं। बिहीबारको प्रि ओपनिङमा नेप्से २ अंकले बढेको छ। नेप्से २ अंकले बढेसँगै सूचक २ हजार ८२.४४ बिन्दुमा पुगेको छ। यस अवधिमा ७ कम्पनी ३४६ कित्ता सेयर १५ वटा कारोबारमार्फत एक लाख ६९ हजार ८८ रुपैयाँमा खरीद बिक्री भएका छन्।

नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले सेयर धितोकर्जामा लागु रहेको ४/१२ को नीति परिमार्जन गर्ने बताएपछि बुधबार बजार सूचक ६०.२२ अंकले बढेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.