बलेफी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बलेफी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बिहीबारको कारोबारमा कम्पनीको सेयर कारोबार ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो।
कम्पनीको सेयर मूल्य २२ रुपैयाँ ४० पैसाले बढेर प्रतिकित्ता २ सय ४६ रुपैयाँ ६० पैसा पुगेको छ। मार्केड डेप्थमा हेर्दा कम्पनीको सेयर बिक्री भन्दा खरिद माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment