नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ। बिहीबारको कारोबारमा कम्पनीको १ करोड ७९ लाख ९५८.९३ कित्ता बोनस सेयर सूचिकृत भएको हो।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव लाभांश नेप्सेमा सूचिकृत भएको हो। यो लाभांश सेयरधनीको डिम्यात खातामा आएपछि सेयर किनबेच गर्न सक्नेछन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment