रियल मड्रिडले गर्याे मार्सेलोको बिदाइ
Real Madrid's Marcelo poses with the trophy to celebrate the team's La Liga title after a Spanish La Liga soccer match between Real Madrid and Espanyol at the Santiago Bernabeu stadium in Madrid, Saturday, April 30, 2022. (AP Photo/Bernat Armangue)
काठमाडौं। स्पेनिस महारथि क्लब रियल मड्रिडले डिफेन्डर मार्सेलोको भव्य बिदाइ गरेको छ । सोमबार क्लबले सान्टियागो वर्नावेउमा कप्तानसमेत रहेका ब्राजिलियन स्टार खेलाडी मार्सेलोको बिदाई गरेको हो ।
३४ वर्षीय लेफ्ट ब्याक मार्सेलो १५ वर्ष रियलमा बिताएका थिए । मार्सेलो सन् २००७ मा रियल आएका थिए । त्यसयता उनले २५ उपाधि जितेका छन् । जसमा पाँच च्याप्पियन्स लिग रहेको छ ।
मड्रिडमा मार्सेलोले ५४५ खेल खेल्दा ३८ गोलसहित १०३ खेलमा सहयाेग गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment