नेरुडे लघुवित्तको २१.४८७६ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेरुडे लघुवित्त वित्तीय संस्थाको २१.४८७६ प्रतिशत बोनस सेयर सूचिकृत भएको छ। संस्थाको १० लाख ६१ हजार २२४.२६ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो।
संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २१.४८७६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो। सोहि प्रस्तावित लाभांश नेप्सेमा सूचिकृत भएको हो। उक्त बोनस सेयरधनीको खातामा आएपछि किनबेच गर्न सकिने छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment