प्रि-ओपनिङमा नेप्सेमा झिनो वृद्धि

डिसी नेपाल
३१ जेठ २०७९ १२:२४
68
Shares

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार प्रि ओपनिङमा झिनो अंकको वृद्धि देखिएको छ। दुई कम्पनी कारोबारमा आएका छन् । जसमध्ये १ कम्पनीको भाउ बढेको छ भने १ कम्पनीको भाउ घटेको छ। बलेफी हाइड्रोपावरको सेयरमूल्य बढ्दा तेह्रथुम पावरको सेयरको भाउ घटेको हो।

मंगलबार नेप्से ०.१९ अंकले बढेर नेप्से सूचक २ हजार ३२ दशमलव ५३ बिन्दुमा पुगेको छ। यस अवधिमा २ कम्पनी २८५ कित्ता सेयर एक लाख १४ हजार ९१२ रुपैयाँमा खरिद बिक्री भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.