सिद्धार्थ इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि कर्मचारी
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो।
बैंकले सातै प्रदेशका विभिन्न शाखा कार्यालय, उप शाखा कार्यालय तथा हेड अफिसका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment