नेपाल पुनर्बिमा कम्पनीले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
५ असार २०७९ ११:३९
96
Shares

काठमाडौं। नेपाल पुनर्बिमा कम्पनीले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर दिन निर्णय गरेको हो। साथी बोनसमा लाग्ने कर तिर्न ०.२६३ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।

प्रस्तावित बोनस सेयर सरकार र बिमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र वितरण हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.