कारोबार सुरु भएको १ घण्टा नबित्दै रिभर फल्स पावरको सेयर मूल्यमा नेगेटिभ सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा रिभर फल्स पावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार सुरु भएको १ घण्टा नबित्दै रिभर फल्स पावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो।
रिभर फल्सको सेयर मूल्य ९.९६ प्रतिशतले घटेको छ। रिभर फल्सको सेयर मूल्य प्रतिकित्ता २४ रुपैयाँ ६० पैसाले घटेर २ सय २२ रुपैयाँ ३० पैसा पुगेको छ । मार्केट डेपमा कम्पनीको सेयर खरिद माग भन्दा बिक्री माग अधिक रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment