हेर्नुहोस् मंगलबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ७ सय रुपैयाँ कायम गरेको छ।
सोमबार प्रति तोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन मूल्य स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएकाे छ।
यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment