यस्तो छ आजको तरकारी तथा फलफूल मूल्य

डिसी नेपाल
९ असार २०७९ ९:०३
152
Shares

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजका लागि तरकारीको भाउ निर्धारण गरेको छ। आज ठूलो भारतीय गोलभेँडाको मूल्य ९० रुपैयाँ प्रतिकेजी रहेको छ । तर, लोकल सानो गोलभेँडाको मूल्य २४ रुपैयाँ मात्रै रहेको छ।

यस्तैगरी टनेलको सानो गोलभेँडाको मूल्य भने ३४ रुपैयाँ रहेको छ । यस्तैगरी रातो आलु ४६ रुपैयाँ पर्दछ भने रातो आलु मुडेको ३६ रुपैयाँ रहेो छ। सेतो आलु ३५ रुपैयाँ रहेको छ। कालीमाटी फलफूलत तथा तरकारी विकास समितिले आज दिएको तरकारी तथा फलफूलको मूल्य विवरण हो।

बाहिर बजारमा यसको खुद्रा मूल्य फरक पर्न सक्छ। लोकल बन्दा ७० रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ पर्दछ। यस्तैगरी तने बोडी ४०, घिउसिमी ५०, लाम्चो भन्टा १८, घिरौंला ५० रुपैँया , स्कुस ५०, रुपैयाँ रहेको छ। यो न्युनतम मूल्य हो। अधिकतम अझै फरक पर्न सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.