९.५० प्रतिशत बोनसपछि लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमा मूल्य समायोजन

डिसी नेपाल
१५ असार २०७९ ११:३१
32
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको ९.५० प्रतिशत बोनसपछिको सेयरमामूल्य समायोजन भएको हो।

सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ३ सय ७६ रुपैयाँ २६ पैसा तोकेको छ। यस अघि नेप्सेमा कम्पनीको सेयर कारोबार ४ सय १२ रुपैयाँमा भएको थियो।

कम्पनीले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट ९.५० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.५ प्रतिशत नगद लाभांश दिने भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.