माओवादी केन्द्रले टुंगो लगायो ३७३ केन्द्रीय सदस्य (सूचीसहित)
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सदस्यको टुंगो लगाएको छ । आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकका लागि अध्यक्ष पुष्पकमल दाहालले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएका हुन् ।
३७७ केन्द्रीय सदस्य रहने भनिएको केन्दीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन्। काठमाडौंको कमलादीमा माओवादी केन्द्रीय समिति बैठक आइतबार सुरु भएको हो।
सूचीमा हेर्नुहोस्
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment