हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

डिसी नेपाल
२० असार २०७९ १०:४९
152
Shares

काठमाडौं। साता कारोबारको दोस्रो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। सोमबार छापावाला सुनको मूल्य ९७ हजार पाँच सय रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि स्थिर रहेको महासंघले जनाएको छ ।आइतबार १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.