प्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढ्यो

डिसी नेपाल
२० असार २०७९ १२:२२
28
Shares

काठमाडौं। साेमबार प्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढेको छ। यो वृद्धिसँगै सूचक २०९५.६२ विन्दुमा आइपुगेको छ। यस सेसनमा ३४ वटा कम्पनीको सेयर कारोबार भएको छ।

१४ लाख ४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हो। ६० वटा कारोबारमा २८ सय १५ कित्ता सेयर किनबेच भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.