अजोड इन्स्योरेन्सले नियुक्त गर्‍याे सेयर रजिस्ट्रार

डिसी नेपाल
२० असार २०७९ १३:५८
44
Shares

काठमाडौं। अजोड इन्स्योरेन्सले सेयर रजिष्ट्रार चयन गरेको छ। कम्पनीको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नियुक्त गरेको छ।

कम्पनीको सञ्चालक समितिको बैठकले संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरधनीहरुको लागत अद्यावधिकल कार्य गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई नियुक्ती गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.