घाटा कम गर्न आयल निगमको प्रस्तावः जोरबिजोर प्रणाली लागू गरौँ (प्रस्तावसहित)

डिसी नेपाल
२० असार २०७९ १८:२४
84
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गराउन कोटा लागू गर्ने प्रस्ताव अघि सारेको छ।

निगमको आज बसेको बैठकले विश्वबजारमा इन्धनको मूल्य बढेपछि वित्तीय अवस्था नाजुक बनेको भन्दै सरकारलाई यस्तो प्रस्ताव अघि सारेको हो।

निगमका अनुसार दुई पांग्रेलाई ५ र साना गाडीलाई २० लिटर पेट्रोल दिन प्रस्ताव गरेको छ। त्यस्तै सरकारी तथा निजी सवारीसाधन जोर विजोर प्रणालीमा सञ्चालन गर्न पनि निगमले प्रस्ताव गरेको छ । देशका प्रमुख शहरमा शनिबार गाडीरहित सार्वजनिक विदाको घोषणा गर्नुपर्ने निगमको प्रस्ताव छ

विश्वबजारमा बढ्दो तेलको मूल्यका कारण पछिल्लो समय आयल निगम घाटामा गएको छ। सरकारले मूल्य घटाए पनि कर नघटाएपछि निगम घाटामा रहेको बताउने गरेको छ।

प्रस्ताव:

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.