बालकोट पुगेर ओलीसँग प्रमुख निर्वाचन आयुक्त थपलियाको भेट

डिसी नेपाल
२० असार २०७९ २०:४१
688
Shares

काठमाडौं । निवार्चन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपालियाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर भेटेका छन् ।

साँझ ८ बजे बालकोट पुगेका थपालिया एमाले अध्यक्ष ओलीसँग छलफलमा छन् । स्रोतका अनुसार उनीहरुबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मितिबारे छलफल भइरहेको छ ।

उनी अध्यक्ष बा.२ झ ३२३१ नम्बरको गाडी चढेर ओलीको निवासमा पुगेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.