पढ्ने मौलिक अधिकार हनन गरी विद्यालय व्यवस्थापन समिति गठन भएको भन्दै नेविसंघको तालाबन्दी
काठमाडौं।नेपाल विद्यार्थी संघ(नेविसंघ)ले काठमाडौंस्थित पद्मोदय माध्यमिक विद्यालयमा तादाबन्दी गरेको छ।विद्यार्थीको पढ्ने मौलिक अधिकारलाई हनन गरी विद्यालय व्यवस्थापन समितिको चुनाव हुँदा विद्यार्थी भर्ना रोकेको नेविसंघको आरोप रहेको छ।
असार ११ गते विद्यालय व्यवस्थापन समिति गठन हुँदा जालझेलपूर्ण तरिकाबाट निर्वाचन भएको नेविसंघ पद्मोदय माध्यमिक विद्यालयका अध्यक्ष आयुष खड्गीले बताए।
विज्ञप्ती

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment