माओवादी केन्द्रको बैठक सर्‍याे

डिसी नेपाल
२२ असार २०७९ १३:३१
28
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्र केन्द्रीय समितिको बैठक सरेको छ। माओवादीको केन्द्रीय समितिको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको थियो।

तर, संसद बैठक बस्ने भएकाले बिहीबार बिहान ११ बजे बस्ने गरी सारिएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.