नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु
काठमाडौं।नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बिहान सुरु भएको छ । केन्द्रीय समिति बैठकले स्थायी समिति सदस्यको टुंगो लगापछि आज पहिलो बैठक बसेको हो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment