आज वीपी जयन्ती, देशभरी बिभिन्न कार्यक्रमका साथ मनाईदै
काठमाडौँ। नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको जन्मजयन्ती देशभरी बिभिन्न कार्यक्रमका साथ मनाईदैछ। कांग्रेस नेता तथा साहित्यकार कोइरालाको ४० औं जन्मजयन्ती बिभिन्न कार्यक्रमका साथ मनाउन लागिएको हो।
सो क्रममा हरिसिद्धी र काठमाडौंमामा आज बिहान बृक्षारोपण गरिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment