बिपीको शालिकमा माल्यार्पण गर्दै नेता प्रकाशमान सिंह
भादगाउँ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसको संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ४० औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस भक्तपुरको आयोजना र नेपाली कांग्रेस मध्यपुरको संयोजनमा मध्यपुर थिमी नगरपालिका–१, लोकन्थलीस्थित बिपी बाल उद्यानमा आयोजित माल्यार्पण कार्यक्रममा बिपीको शालिकमा माल्यार्पण गर्दै नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment