पहिरोको कारण अवरुद्ध सडक खुलाइँदै

डिसी नेपाल
७ साउन २०७९ ११:४३
48
Shares

सिन्धुपाल्चोक।पहिरोको कारण अवरुद्ध भएको मेलम्ची –पाँचपोखरी सडकखण्डको राम्चेमा डोजरको सहयोगमा सडक खुलाइँदै । लगातारको वर्षाको कारण मेलम्ची हेलम्बु आसपासका क्षेत्रहरुमा बाढी, पहिरोको जोखीम बढ्न थालेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.