निर्मलराज काफ्ले ब्राजिलको राजदूत नियुक्त

डिसी नेपाल
१५ साउन २०७९ १७:०२
88
Shares

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले निर्मलराज काफ्लेलाई संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा १० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति भण्डारीले काफ्लेलाई राजदूत नियुक्त गरेकी हुन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.