प्रि-ओपन सेसनमा नेप्से सूचक १०.६६ अंकले बढ्यो
काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक १०.६६ अंकले बढेको छ। यससँगै सूचक २२०५.७६ विन्दुमा आएको छ । १५ लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
३३ कम्पनीको ३ हजार ४७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६३ वटा कारोबार भएको छ। २६ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment