सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार रोक्का

डिसी नेपाल
१६ साउन २०७९ १३:३३
112
Shares

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार रोक्का गरिएको छ।  मर्जर प्रक्रियामा रहेको हुनाले सेञ्चुरी बैंकको सेयर कारोबार रोकेको हो।

प्रभु बैंक र सेञ्चुरी बैंकले एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्तिका लागि सम्झौता गरेसँगै नेप्सेले सेञ्चुरी बैंकको शेयर कारोबार रोक्का गरेको हो। हाल सेञ्चुरी बैंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.