हिमालयन दोलखा हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट

डिसी नेपाल
१७ साउन २०७९ ११:१३
96
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।  सेयर कारोबार खुल्ला भएको १० मिनेट नबित्दै कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो। कम्पनीको सेयर भाउ ९.९७ प्रतिशतले बढेको छ।

कम्पनीले सेयर भाउ २३ रुपैयाँ १० पैसाले बढेर २ सय ५४ रुपैयाँ ९० पैसा पुगेको छ।  मार्केट डेपमा कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.