बाढी र पहिरोको कारण सौन्दर्य नासिएको रुप्से झरना
तस्वीरः रासस
गलेश्वर। अन्नपूर्ण चक्रिय पदमार्गको प्राकृतिक रुपमै आकर्षक रुप्से झरना । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा पर्ने यो झरना बर्सेनि आउने बाढी र पहिरोका कारण अहिले कुरुप बन्दै गएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment