एकै दिन ८१४ जनामा कोरोना संक्रमण पुष्टि

डिसी नेपाल
१७ साउन २०७९ १७:०१
68
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४१५ जनामा गरिएको नमूना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

नमूना परीक्षण गरिएकामध्ये २ हजार ७६२ जनाको पिसीआर परीक्षण र २६ सय ५३ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

यस्तै, अहिले नेपालमा ५ हजार १४४ जना संक्रिय संक्रमित रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.