सुनचाँदीको मूल्य घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२२ साउन २०७९ १०:५३
748
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार छापावाला सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले घटेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ। चाँदीको मूल्य प्रति कित्ता १ हजार २०५ रुपैयाँ कायम गरेको छ।  शुक्रबार चाँदीको मूल्यमा प्रतिकित्ता १ हजार २२० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.