हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

डिसी नेपाल
२३ साउन २०७९ १०:४५
272
Shares

काठमाडौँ। नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ। सोमबार छापावाला सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ।

आइतबार ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रति कित १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.