हिमालयन बैंकको बोनस सेयर नेप्सेमा सुचिकृत

डिसी नेपाल
२५ साउन २०७९ १२:५४
52
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन बैंकको सेयर सूचिकृत भएको छ।  बैंकको कुल २ करोड २८ लाख ४३ हजार २४८.९७ कित्ता बोनस सेयर सुचिकृत भएको हो।

बैंकले आर्थिक वर्ष २०७७/७८का लागि सेयरधनीहरुलाई २१.३८ प्रतिशत बोनस सेयर वितरण गरेको छ। सोही सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.