सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम र इक्विटी फन्डले गर्यो लाभांश दिने घोषणा

डिसी नेपाल
२६ साउन २०७९ ११:१३
64
Shares

काठमाडौँ।  ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२’ र ‘सिद्धार्थ इक्विटी फन्ड’ले लाभांश दिने घोषणा गरेको छ। योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट इन्भेष्टमेन्ट ग्रोथ स्कीमका इकाईधनीहरुलाई करसहित १० प्रतिशत र इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित ९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यो फन्डको योजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल रहेको छ। यसलाई सिद्धार्थ क्यापिटलले प्रवद्र्धन गरेको हो। क्यापिटलले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति भने तय गर्न बाँकी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.