दल दर्ता गर्नका लागि तीन दिन मात्रै बाँकी
काठमाडौँ। आगामी मङ्सिर ४ गते हुन गईरहेको संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गर्ने समय ३ दिन मात्रै बाँकी रहेको छ ।
निर्वाचन आयोगले निर्माण गरेको कार्यतालिका अनुसार अब ३ दिन मात्र समय बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। ‘यस बिचमा ४० राजनीतिक दल दर्ता भएका छन’ पौडेलले भने।
निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment