अमेरिकाको टेक्सासमा बिकिनीमा बोल्ड स्वस्तिमा

डिसी नेपाल
३० साउन २०७९ १३:२६
5.5k
Shares

अभिनेत्री स्वस्तिमा खड्का यतिबेला अमेरिकामा छिन् । अमेरिकाको टेक्सासस्थित समुद्र किनारमा स्वस्तिमाले ‘बीच थेरापी’ लिइरहेको तस्वीर सार्वजनिक गरेर इन्टरनेटको गर्मी बढाएकी छिन् ।

पछिल्लो साय चपली हाइट ३ र चिसो मान्छे प्रदर्शनमा आएपछि स्वस्तिमा फुर्सदमा छिन् । यो समयको सदुपयोग गर्दै उनले समुद्र किनारमा रमाइलो गर्न पुगेकी हुन् । स्वस्तिमाले प्रिन्टेड क्याप र कालो विकिनीमा पोज दिइरहेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.