लुम्बिनी विकास बैंकले माग्यो ट्रेनी जुनियर असिस्टेन्ट पदका लागि कर्मचारी

डिसी नेपाल
१ भदौ २०७९ १२:५१
116
Shares

काठमाडौं । लुम्बिनी विकास बैंकले ट्रेनी जुनियर असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै उक्त पदका लागि केहि कर्मचारीको माग गरेको हो।

बैंकले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो। सो पदका लागि बैंकले न्यूनतम व्यवस्थापन संकाय अन्तर्गत स्नातक उर्तिण गरेको हुनुपर्ने जनाएको छ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले भदौ १५ गतेसम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.