शुक्रबार ४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
३ भदौ २०७९ ११:१०
248
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रति तोला ९५ हजार ५०० रुपैयाँ कायम भएको छ।

बिहिबार प्रति तोला ९५ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज ४०० रुपैयाँले घटेर प्रति तोला ९५ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको ९५ हजार रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ८५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य १० रुपैयाँले घटेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय १५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.