‘बामपन्थी आन्दोलनलाई पुनर्गठन गर्नका लागि बावुराम भट्टराई र बामदेव गौतमसँग एकता’(अन्तर्वार्ता)

डिसी नेपाल
४ भदौ २०७९ १२:१७
184
Shares

काठमाडौं।नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले नेपालको बामपन्थी आन्दोलनलाई पुनर्गठन गर्नकालागि डा.बावुराम भट्टराई र बामदेव गौतमसँग सहयात्रा गरेको बताएका छन्।

उनले डिसी नेपालको ‘द ब्रिज टक’कार्यक्रमा बोल्दै भट्टराई र गौतम बाहेक अन्य कम्युनिष्ट विचारधाराका पार्टीलाई पनि जोड्ने प्रयास भइरहेको बताएका छन्।‘हामीले अहिले विभिन्न कम्युनिष्ट पार्टीहरुसँग पार्टी एकताको लागि पनि कुराकानी भइरहेको छ।यी समग्र पक्ष भनेको नेपालको बामपन्थी आन्दोलनलाई पुनर्गठन गर्नेकालागि हो।’बस्नेतले भने ।

भिडियोः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.