अझै आदिवासी जनजातिले अधिकार पाएका छैनन्ः मन्त्री खापुङ

डिसी नेपाल
४ भदौ २०७९ २१:४७
48
Shares

झापा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानी खापुङले अझै पनि आदिवासी जनजातिले पूर्ण अधिकार पाउन नसकेको बताएका छन् । नेपाल राजवंशी र नेपाल धिमाल सङ्घको केन्द्रीय सम्मेलनमा उनले आदिवासी जनजातिले विद्रोहको नेतृत्व गरेको स्मरण गर्दै आदिवासीले न्याय नपाएका कारण देशको उन्नति हुन नसकेको टिप्पणी गरे।

सम्मेलनले नेपाल आदिवासी जनजाति महासङ्घको प्रदेश कमिटी र घटक सङ्गठन नेपाल राजवंशी र नेपाल धिमाल सङ्घको केन्द्रीय कमिटी गठन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.