रामकुमारी झाक्रीले रोजिन् गुल्मी क्षेत्र नम्बर २

डिसी नेपाल
५ भदौ २०७९ १८:५२
728
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सासंद रामकुमारी झाक्रीले गुल्मी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएकी छन्।

उनले आइतबार फेसबुकमा एउटा तस्बिर राख्दै आफू गुल्मी क्षेत्र नम्बर २ मा चुनाव लड्ने जानकारी दिएकी हुन्।

उनले एमालेको विरासतलाई तोडेर देखाउने समेत बताएकी छन्। गुल्मीको क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्ट सासंद छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.