प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो सुधार
काठमाडौँ। प्रि–ओपन सेसनमा नेप्से सूचक ०.१० अंकले बढेको छ। सूचक १९८९.३७ विन्दुमा आएको छ। १ लाख ७५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
१५ कम्पनीको २२० कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल १७ वटा कारोबार भएको हो।
६ कम्पनीको भाउ बढेको छ भने ८ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment