प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ओरालो

डिसी नेपाल
१७ भदौ २०७९ ११:५२
32
Shares

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक १.५२ अंकले घटेको छ। यससँगै सूचक १९७०.७८ विन्दुमा आएको छ। १ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

१७ कम्पनीको ३५१ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल १८ वटा कारोबार भएको छ।

प्रि-ओपन सेसनमा ७ कम्पनीको सेयर भाउ बढेको छ भने ६ कम्पनीको सेयर भाउ घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.