नेपाल राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दै

डिसी नेपाल
२३ भदौ २०७९ ९:५९
132
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्ने भएको छ। राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्नको लागि १४ दिने रिपो जारी गर्न लागेको हो।

बैंक तथा वित्तीय  प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आज दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्। यो रिपो असोज ६ गते परिपक्व हुने बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.