नेप्से आज बन्द, सेयर कारोबार नहुने

डिसी नेपाल
२४ भदौ २०७९ ९:३५
4
Shares

काठमाडौँ। सेयर बजार शुक्रबार बन्द हुने भएको छ। आज इन्द्रजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

सोही कारण नेप्से पनि बन्द हुने भएको हो। अब सेयर बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ।

विगतमा शुक्रबार नेप्से बन्द हुन्थ्यो। तर केही समयअघिदेखि शुक्रबार तीन घन्टाका लागि सेयर कारोबार खुल्ने गरेको थियो । फेरि असोजदेखि शुक्रबार सेयर कारोबार बन्द हुने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.