सभामुख र चिनियाँ जनकंग्रेस प्रमुखबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर (समझदारीपत्रसहित)
काठमाडौं । नेपालको संघीय संसदको प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसबीच अन्तर संसदीय सहयोग सम्बन्धी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय सदनमा आयोजित भेटपछि सो समझदारीपत्रमा हस्ताक्षर भएको प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाको सचिवालयले जनाएको छ ।
यस्तो छ समझदारीपत्र



प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment